आईतबार, ६ ब‌ैशाख २०८३

images

आईतबार, ६ ब‌ैशाख २०८३

आईतबार, ६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

चाडपर्वका लागि भारतबाट चिनी ल्याइने

नेपालले भारतबाट चिनी आयात गर्ने भएको छ । नेपालले  २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति पाएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले नेपालमा चिनी आयात गर्दै आएको छ । आगामी दसैँ तिहार लगायतका चाडपर्वलाई ध्यानमा राखी गरिएको यो निर्णयले चिनीको आपूर्ति सहज हुनेछ । राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनईसीएल) मार्फत हुने यो आयातका लागि २०२६ सेप्टेम्बर ३० तारिखसम्मका लागि अनुमति दिइएको हो।