मङ्गलबार, ८ बैशाख २०८३
काठमाडौं, फागुन ५ । नेकपा एमालेको तर्फबाट काठमाडौ–३ का प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर फुयालले ‘जिते पनि सेवा, हारे पनि सेवा’ भन्दै मत मागिरहेका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ । स्थानीय क्षेत्रमा राम्रो पकड...