सोमबार, ७ बैशाख २०८३
लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी...’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् ।