मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। सूर्यको सप्तम भावमा गोचर गर्नाले साझेदारी व्यापार वा दूर सञ्चार क्षेत्रबाट नयाँ अवसर मिल्नेछ। महिनाको मध्यदेखि सूर्य र शुक्रको योगले दाम्पत्य जीवनमा साज सजाव...
६ महिना अगाडि