सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सुन तस्करी प्रकरण : कृष्णबहादुर महरा पक्राउ

२६ असोज, काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख एबं माओबादी उपाध्यक्ष कृष्णबहादर महरा पक्राउ परेका छन् । महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । यसअघि नै अनुसन्धानको दायरामा महरा तानिएका थिए  भने महरा संलग्न रहेको सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि पनि  बयान लिइएको थियो ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन ल्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।