सर्लाही, वैशाख ७ गते । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाको मलाहटोल तथा हरैया घाटमा मनपरी रूपमा नदीजन्य पदार्थ (गिट्टी, बालुवा) उत्खनन भइरहेको पाइएको छ । अवैध तथा अन्धाधुन्ध उत्खनन भइरहेको गुनासो आएपछि आइतबार सर्लाहीका प्रतिनिधिसभा सदस्य...
एक घण्टा अगाडि