काठमाडौं । नेपाल प्लाइउड उत्पादक संघको २६औँ वार्षिक साधारणसभा काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्री प्रीमियर होटलमा सम्पन्न भएको छ । साधारणसभामा देशभरका प्लाइउड उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साधारणसभामा वन तथा वातावरणमन्...
३ महिना अगाडि