भाटभटेनी सुपरमार्केट तथा होमा विच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री वितरणका लागि सहकार्यको थालनी भएको छ । अबदेखी जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमा द्वारा नेपाली बजारमा आयात तथा विक्री वितरण गरिने सम्पू...
३ हप्ता अगाडि