काठमाडौँ । बिचौलिया समूहसँग शंकास्पद आर्थिक कारोबारमा जोडिएको आरोपपछि गृहमन्त्री सुधन गुरुङले पद सम्हालेको २६ दिनमै राजीनामा दिएका छन्। बुधबार पद त्याग्दै उनले आफूमाथि उठेका आरोपमाथि निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्न निर्णय गरेको बताएका छन्।...
६ घण्टा अगाडि