मङ्गलबार, ८ बैशाख २०८३
अनलाइन संचारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता र नबिकरण व्यवस्था मिलाउन सांसद उर्मिला माझीले सरकाराको ध्यानाकर्षण गर्नुभएको छ। नेपाल सरकारको सञ्चार मन्त्रालय अन्तरगत सुचना तथा प्रसारण विभागबाट हुँदै आइरहेको सञ्चार माध्यम...