काठमाडौँ, ९ असोजः नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन (जिडिपी)को करिब पाँच प्रतिशत क्षति पुगेको बताउनुभएको छ । आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)को...
६ महिना अगाडि