नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी असोज ३१ गतेदेखी 2G तथा 4G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरुमध्ये करिब ४३...
६ महिना अगाडि