मङ्गलबार, २० माघ २०८२
काठमाडौँ । प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । आज मंगलबार बसेको प्रभु बैंकको सञ्चालक समिति बैठकले शर्मालाई आजदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको छ । उनले यस अघि ग्लोबल आईएमई बैंक , माछापुच्छ्रे बैंक र एनएमब...