बुधबार, ३ असार २०८३

images

बुधबार, ३ असार २०८३

बुधबार, ३ असार २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

इनर्जी ड्रिंक : जीवनशैलीमा भरोसाको साथी

रश्मी घलान् आफनो काममा विश्वास राख्छिन् । विहानै देखि बेलुकी अबेरसम्मको ब्यस्त दैनिकीका बीचमा आफनो शरीरको इनर्जी र दिमागको स्फूर्ति बढाउन उनी नियमित इनर्जी डिंक्स प्रयोग गर्ने गर्छिन् । एकैदिन धेरैपटक होइन, दैनिक नियमितरुपमा एकपटक उनले इनर्जी ड्रिंसका रुपमा ‘एक्स्टिम इनर्जी ड्रिंस पिउने गर्छिन् । काठमाडौंकी बासिन्दा रश्मीले दुई वर्ष यता  इनर्जी ड्रिंक नियमित प्रयोग गर्न थालेकी हुन् । ‘एक्स्टिम इनर्जी डिंक पिउँदा छुट्टै उर्जा भरिएको महसुस हुन्छ । कामको अध्याधिक थकान, तनावका बीचमा क्षणभरमै नयाँ उर्जा दिन्छ । काममा एकाग्रता ल्याईदिन्छ र शरीर नै फूर्तिलो हुन्छ,’ रश्मी भन्छिन् । उनी एक प्रतिष्ठित औधोगिक प्रतिष्ठानमा एकाउन्टको काम गर्छिन् ।

‘निजि कम्पनीमा काम गर्दा कामको प्रेसर त्यक्तिकै हुन्छ, थकान पनि महसुस हुन्छ, त्यसबेला नियमित रुपमा दैनिक एकपटक इक्स्टिम इनर्जी डिंक्स पिउने गर्छु,’ उनी भन्छिन्, ‘दिनको एउटा भन्दा बढी भने पिउँदिन् ।’एक्स्टिम इनर्जीमा पाइने क्याफिन, चिनी, टाउरिन र बी–भिटामिनको मात्राले शरीरलाई अलग्गै उर्जा भरिदिने गरेको उनको अनुभव छ । तर उनी आफ्नो स्वास्थ्यप्रति पनि उत्तिकै सचेत छिन् । ‘वि भिटामिनको मात्रा बढी भए त्यसले पानीका रुपमा शरीरबाट बाहिर निकाल्छ, क्याफिन कफीको मात्रा भन्दा कम नै एक्स्टिममा हुँदो रहेछ । र टिउरिनले शरीरको स्नायु प्रणाली तथा मस्तिष्कको कार्यक्षमतालाई ताजगी राख्न काम गर्दो रहेछ, त्यही कारण इक्स्टिम इनर्जी प्रयोग गर्छु,’ रश्मि भन्छिन् ।

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी सुष्मा पोखरेल पनि रश्मीला जस्तै पेय पदार्थ लिँदा एक्स्टिम नै प्रयोग गर्ने गर्छिन् । तर उनी रश्मीला जस्तै दैनिक नियमित रुपमा भने प्रयोग गर्दिनन् । ‘शरीरले थकान महसुस गरेको दिन मात्र इनर्जी डिंक लिने गरेको छु,’  सुष्मा भन्छिन्, ‘परीक्षाको तयारीका बेला भने रातभर पढ्दा एक्स्टिम मेरो साथी हुन्छ। यसले मलाई थकाइ कम गरिदिन्छ र पढाईमा ध्यान केन्द्रित राख्न मद्दत गर्छ।’रश्मी र सुष्मा मात्रै होइनन्, अचेल जिम सेन्टर, फिटनेस क्लब, विभिन्न खेलकुद लगायत पेशेबर पेशाकर्मीको रुपमा ब्यस्त दैनिकी विताईरहेका हरकोही युवाहरु शरिरलाई फुर्तिलो बनाउन इक्स्टिम इनर्जी पिउने गर्छन् । नेपालमै उत्पादन गरिने भएकोले पनि होला, एक्स्टिम इनर्जी ड्रिंक नेपाली उपभोक्तामाझ लोकप्रिय पनि छ । 

२०७९ साल देखि नेपालमा ब्यवसायिक सुरुआत गरेको एक्स्टिम इनर्जीमा अन्तर्राष्ट्रिय मापदण्डलाई टेकेरै आवश्यक कच्चा पदार्थको प्रयोग गर्ने गरिएको छ । एक्स्टिम इनर्जी डिंक उत्पादन गदै आइरहेको एग्रो थाई फुड्स प्रालिले  एक्स्टिम इनर्जी डिंकमा क्याफिन, चिनी, टाउरिन, भिटामिन बि जस्ता सामाग्री स्वास्थ्य मापदण्डलाई फलो गरेर उत्पादन गरिरहेको छ । जसले इनर्जी ल्याउने गरी पेय पदार्थ बनाउने र उपभोक्तका बीचमा पुग्ने गरी बजार पठाउने गरिएको छ ।एक्स्टिम इनर्जीले  क्याफिन र भिटामिनको सन्तुलित मिश्रणले शरीरलाई तुरुन्तै सक्रिय र जागरुक बनाउँछ। त्यस्तै, एक्स्टिम इनर्जीको स्वाद र फ्लेवरले उपभोक्तालाई ऊर्जा मात्र होइन, ताजगी पनि दिलाउने गरेको छ । जसकाकारण बजारमा दिनहुँ एक्स्टिम इनर्जीको माग बढ्दो छ ।  नियमित प्रयोगकर्ता र उपभोक्ताले यसलाई आफ्नो जीवनशैलीमा भरोसाको साथीको रूपमा स्वीकार गरेको पाउन सकिन्छ ।

एक्स्टिम इनर्जीले  प्रत्यक्ष /अप्रत्यक्ष रुपमा २० हजारभन्दा बढी मानिसले रोजगारी दिएको छ  । कच्चा पदार्थको छनोटदेखि उत्पादन, प्याकेजिङ र वितरणसम्मका चरणमा यी कर्मचारीहरुले काम गरिरहेका छन् । गुणस्तरीय खाद्य तथा पेय पदार्थको उपयोगले एक्स्टिमको इनर्जी सबैभन्दा धेरै नेपालीको रोजाईमा पर्न सफल छ । उपभोक्ता माझ सहज पहुँचलाई इक्स्टिमले प्राथमिकता दिएको छ । जसकाकारण देशव्यापी वितरण सञ्जाल विस्तार हुन पुगेको छ। शहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण बजारमा पनि एक्स्टिम बान्डको पहुँच पुगेको छ । बजार प्रवर्धनमा नयाँ शैली एक्स्टिमले अलवम्बन गरेको छ । सहज उपलब्धता, आकर्षक प्याकेजिङ,  बिज्ञापन, सामाजिक संजाल र प्रभावकारी बजार रणनीतिका कारण एक्स्ट्रिमले उपभोक्ताको विश्वास जितेको छ । यसको उत्पादन र क्वालिटि पनि बिश्वस्तरीय नै छ । 

अन्तराष्टिय मापदण्ड र थाइल्याण्डको खाद्य तथा औषधी प्रशसन (FDA) को मापदण्डलाई समेत अनुशरण गरेर एक्स्टिमले आफनो उत्पादन बजारमा ल्याईरहेको  छ । एक्स्टिम पेयमा कफीभन्दा धेरै क्याफिन हुन्छ भन्ने भ्रम धेरैले फैलाउन खोजेपनि त्यसलाई चिरेर एक्स्टिम इनर्जी ब्रान्ण्ड उपभोक्तका बीचमा छ । FDA ले इनर्जी पेयमा क्याफिनको मात्रा प्रति बोतल वा क्यान अधिकतम ५० मिलिग्रामसम्म मात्र राख्न अनुमति दिएको छ। तुलनात्मक रूपमा १५० मिलिलिटरको एक कप कफीमा करिब ८० देखि १०० मिलिग्रामसम्म क्याफिन हुन सक्छ।  इक्स्टिमले पनि त्यही मापदण्ड फलो गरेको छ । अत्यधिक थकान, तनाव वा ऊर्जा खर्च हुने अवस्थामा शरीरले पर्याप्त टाउरिन उत्पादन गर्न नसक्ने हुन्छ । यस्तो बेला थकानबाट मुक्त गदै जीवनलाई फूर्तिलो बनाउन एक्स्टिममा टाउरिनको आवश्यक मात्रा प्रयोग गरिएको छ ।  वि भिटामिनको रुपमा पनि पानीमा सहज घुल्नसक्ने भिटामिन B3, B6 र B12 को प्रयोग गरिएको छ । यी भिटामिनहरूले ऊर्जा उत्पादन प्रक्रिया सक्रिय बनाउनुका साथै स्नायु प्रणाली र मस्तिष्कको कार्यसम्पादनलाई सहयोग गर्ने  छ । यधपी  बिरामी, बालबालिका तथा गर्भवती महिलालाई भने एक्स्टिम इनर्जी डिंक्स प्रयोग नगर्न पनि सुझाव दिएको छ ।