काठमाडौं । नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो ६४ लाख थान राहदानी छपाइसम्बन्धी ठेक्काको अनुसन्धान अघि बढाएसँगै विगतका ठेक्का प्रक्रिया पुनः छानबिनको दायरामा आउने निश्चित भएको छ। नेपालले एमआरपी छ...
४ घण्टा अगाडि