बुधबार, ३ असार २०८३
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११–१६, २०२६) काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। नेपालको सबैभन्द...