शनिवार, ३० जेठ २०८३
इटहरी, जेठ १२ गते । कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषिबाली नष्ट हुँदा किसान सङ्कटमा परेका छन् । विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्र...